कांग्रेस बैठक बस्दै आज पनि जारी, २२ जनाले आजको बैठकमा धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु बैठक नेताहरुले बोल्ने क्रम नसकिएकाले जारी छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शुक्रबारदेखि सुरु बैठकमा २३ केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही